काठमाडौँको एक घरमा प्रहरीले छापा मारेर लुकाएर राखिएको झन्डै ४ करोड रुपैयाँ र सुनचाँदीको गरगहना बरामद गरेको छ। गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार उक्त घर पनि उनै श्रेष्ठको हो।
अहिले घटनास्थलमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीसहितको टोलीले थप अनुसन्धान गरिरहेको छ।
गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद
465
Shares

प्रतिक्रिया