जेनजीले भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै गरेको प्रदर्शनले बानेश्वर क्षेत्र तावनपूर्ण बन्यो। प्रदर्शनकारी संसद् भवनभित्र पसेर आगजनीको प्रयास गरे।
त्यसलाई नियन्त्रणमा लिन नेपाली सेनाका ३ गाडी थापागाउँतर्फबाट संसद् भवन परिसर क्षेत्रमा छिर्न प्रयास गरे पनि प्रदर्शनकारीले त्यसलाई असफल बनाए।
प्रदर्शनकारीले गाडी अगाडि बढ्न नदिएपछि सेनाका ३ वटा गाडी थापागाउँ क्षेत्रमा ‘होल्ड’ भएका छन्।
21
Shares

प्रतिक्रिया