समाज


क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने

क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १३:६, काठमाडौँ

जेनजीको प्रदर्शनपछि भएको हिंसात्मक तोडफोडमा क्षतिग्रस्त भएको जिल्ला अदालत काठमाडौँले आंशिक सेवाहरु मात्र सुचारु गरेको छ। 

आगजनी एवं तोडफोडका कारणबाट अदालतको भवनमा पर्न गएको क्षतीका कारण विभिन्न ५ सेवा मात्रै अहिले दिइरहेको अदालतले उल्लेख गरेको छ। 

अदालतले जारी गरेको सूचना अनुसार हाललाई म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृती, पक्राउ पूर्जी अनुमति र
बन्दीप्रत्यक्षीकरणको निवेदन सम्बन्धी सेवा मात्रै दिने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad