कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ।
कोषले आज सूचना जारी गर्दै आठौँ तहको प्रवन्धकदेखि चौथो तहको सहायकसम्म गरेर ३६ जना कर्मचारी माग गरेको हो।
रिक्त पदमा खुला प्रतियोगिताद्वारा समावेशी रुपमा स्थायी पदपूर्ति गर्न लागिको भन्दै कोषले योग्यता पुगेका इच्चुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
हेर्नुहोस् सूचना

195
Shares

प्रतिक्रिया