नेपाली सेनाको बम डिस्पोजल टोलीले बर्दियाको गुलरियामा शंकास्पद बस्तु निष्क्रिय बनाएको छ।
गुलरिया नगरपालिका-५ स्थित सिंचाई कार्यालयको पर्खाल नजिकै झाडी सरसफाइका क्रममा शंकास्पद बस्तु फेला परेको थियो। त्यसपछि पुगेको सेनाको बज्रदल गणको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्क्रिय पारेको हो।
प्रतिक्रिया