समाज


हृदयाघातका कारण मतगणनास्थलमै रास्वपा नेताको मृत्यु

हृदयाघातका कारण मतगणनास्थलमै रास्वपा नेताको मृत्यु

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १४:२, विराटनगर

रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा नै ढलेका थिए। 

उनको हृदयघातको कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहानदेखि मतगणना सुरु भएको केही समय पछि ढलेका रेग्मीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए। 

अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि कोसी अस्पतालमा ल्याइएएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad