समाज


बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा फेरि यातायात अवरुद्ध, थप २ सडक एकतर्फी

बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा फेरि यातायात अवरुद्ध, थप २ सडक एकतर्फी

नेपालखबर
जेठ २, २०८३ शनिबार ८:३६, काठमाडौँ

बाढीको जोखिम बढेपछि बनेपा-सिन्धुली-बर्दिबास सडक (बीपी राजमार्ग) पुनः अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार बिहान सूचना जारी गर्दै सम्भावित बाढीको जोखिमको कारण खुर्कोट- नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको जनाएको छ। 

त्यसैगरि सम्भावित पहिरोको कारण हिल्सा-सिमकोट सडक पनि बन्द भएको छ।

उता बाढी पहिरोको कारण भोजपुरमा मध्यपहाडी राजमार्ग र म्याग्दीमा बेनी-जोमसोम सडकखण्डमा अहिले एकतर्फी गाडी चलेका छन्। 

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad