सरकारले २९ जना सहसचिवको एकैपटक सरुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको एकसाथ सरुवा गरेको हो।
सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।
त्यसैगरी गणेश पौडेललाई कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
अरु सहसचिव को कहाँ सरुवा?


1.9k
Shares

प्रतिक्रिया