जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा ३० लाख ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म १ लाख ३१ हजारको मृत्यु भएको छ भने १३ लाख ९० हजारभन्द बढी उपचारपछि स्वस्थ बनेका छन्।
अमेरिका विश्वमा कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। अमेरिकापछि ब्राजिल, भारत तथा रुस निकै प्रभावित छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया