पहिलेको भन्दा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ प्रजाति अमेरिकामा पनि देखापरेको छ।
सुरुमा बेलायतमा देखापरेको नयाँ कोरोनाबाट अमेरिकामा पनि एक जना २० वर्षीय व्यक्तिमा पुष्टि भएको हो।
तर ती व्यक्तिले कतै यात्रा गरेको (ट्राभल हिस्ट्री) नदेखिएको बीबीसीले जनाएको छ।
3
Shares

प्रतिक्रिया