नेपाल निवृत्त शिक्षक समाज हरिवनले प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यतासम्बन्धी अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ।
हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता तथा रणनीतिका विषयमा छलफलका लागि कार्यक्रम गरिएको समाजले जनाएको छ।
कार्यक्रममा मधेस विश्वविद्यालयका डिन अन्जय कुमार मिश्र, मधेस योजना आयोगका सदस्य शिला मिश्र, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरी माया घलान, शिक्षा संयोजक प्रज्वल ढुंगाना, मजमावि हरिवनका पूर्वप्रअ जयशंकर सिह लगायतको सहभागिता थिए।
कार्यक्रमको सहजीकरण वैज्ञानिक प्रोफेसर डाक्टर अन्जय मिश्रले गरेका थिए।
15
Shares

प्रतिक्रिया