खेल


आईपीएलको नयाँ सिजनका लागि दुई टोलीको घोषणा

आईपीएलको नयाँ सिजनका लागि दुई टोलीको घोषणा

नेपालखबर
कात्तिक ८, २०७८ सोमबार २०:३२, काठमाडौँ

आईपीएलको नयाँ सिजनका लागि दुई टोलीको घोषणा गरिएको छ।

१५औँ संस्करणको आईपीएलमा अहमदावाद र लखनउ नयाँ टोलीको रूपमा सहभागी हुनेछन्। 

सञ्जीव गोयन्काको कम्पनी आरपीएसजीले लखनउको फ्रेन्चाइजी र ईसीवीसी क्यापिटलले अहमदावादलाई किनेको हो।

सञ्जीव गोयन्काको कम्पनी आरपीजीएसले लखनउको टोली किन्नको लागि कुल ७ हजार करोड रुपैयाँको बोली लगाएको थियो।

सीभीसी क्यापिटलले ५२०० करोड रुपैयाँको लागि बोली लगाएर दोस्रो टोलीको अधिकार प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad