रियल मड्रिड लगातार २५ पटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
बुधबार राति भएको समूह डीको खेलमा सेरिफ ट्रिसापोललाई ३–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। रियल मड्रिडलाई जित दिलाउने क्रममा डेभिड अलाबा, टोनी क्रूस र करिम बेन्जेमाले एक/एक गोल गरे।
यससँगै रियल मड्रिडले पाँच खेलबाट १२ अंक हात पारेको छ। यो समूहबाट इन्टर मिलान पनि नकआउट चरणमा प्रवेश गरेको छ। इन्टर मिलानले पनि पाँच खेलबाट १० अंक हात पारेको छ।
114
Shares
प्रतिक्रिया