ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा पुलिस र एपीएफ भिड्दै

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा पुलिस र एपीएफ भिड्दै

नेपालखबर
माघ ५, २०७८ बुधबार ६:५०, काठमाडौँ

प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत मंगलबार भएको सेमिफाइनलको खेलमा जित हात पार्दै नेपाल पुलिस र एपीएफ क्लबले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ५० रन र एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्। 

यससँगै बुधबार हुने फाइनलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे उक्त खेल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .