च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजी र बेन्फिकाले १–१ गोलअन्तरको बराबरी खेलेका छन्।
मंगलबार राति भएको खेलको ३९ औं मिनेटमा किलियान एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिए पनि ६२ औं मिनेटमा जोआओ मारिओले पेनाल्टीबाटै बराबरी गोल फर्काए।
यससँगै समूह एचमा रहेको पीएसजीले ४ खेलबाट ८ अंक हात पारेको छ भने बेन्फिकाले पनि समान खेलबाट समान अंक हात पारेको छ।
63
Shares
प्रतिक्रिया