खेल


प्रधानमन्त्री कपः आज दुई खेल हुँदै

प्रधानमन्त्री कपः आज दुई खेल हुँदै

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ९:५७, काठमाडौँ

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। खेलहरु कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछन्।

टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे सुरु हुनेछ।

त्यस्तै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे नै सुरु हुनेछ।

प्रतियोगितामा १० टोलीको सहभागिता छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .