पोर्चुगज स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै घानाविरुद्ध सुरुवाती अग्रता बनाएका छन्। खेलको ६३ औँ मिनेटमा घानाका खेलाडीले रोनाल्डोलाई लडाएपछि रेफ्रिीले पेनाल्टो दिएका थिए। जुन अवसरलाई रोनाल्डोले खेर जान दिएनन्। प्रकाशित: मंसिर ८, २०७९ बिहिबार २३:०८ | November 24, 2022 90 Shares
प्रतिक्रिया