खेल


सोमपालले लिए हङकङको पहिलो विकेट

सोमपालले लिए हङकङको पहिलो विकेट

नेपालखबर
बैशाख ८, २०८१ शनिबार १८:९,

हङकङको पहिलो विकेट सोमपाल कामीले लिएका छन्। यासिम मुर्तजा ९ रन बनाएर आउट भएका छन्।

सन्दिप जोराले उनलाई क्याच गरे।

नेपालले हङकङ १४० रनको साधारण लक्ष्य दिएको छ।

हङकङले उत्कृष्ट बलिङ गर्दा नेपालको शीर्ष र मध्यक्रम धराशायी भएको थियो। 

खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन ४४ रन जोडेर पारी सम्हाले। उनले अन्तिम ओभरमा २ छक्का र २ चौकाको मद्दतले २० रन जोडेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .