वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कमलसिंह ऐरीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जोनसन चाल्र्सलाई शून्य रनमै बोल्ड आउट गरे।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको वेस्ट इन्डिज एले पहिलो ओभरको समाप्तिमा १६ रन बनाएर खेलिरहेको छ।
870
Shares
प्रतिक्रिया