त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिगको खेल भइरहँदा दर्शक मैदानमा प्रवेश गरेका छन्।
आज भएको दोस्रो खेल जारी रहँदा दर्शक मैदान छिरेका हुन्।
सोमबार कर्णाली याक्स र जनकपुर बोल्ट्सको खेल चलिरहेको थियो। सोही क्रममा दर्शक छिरेका थिए। हुल नै छिरेपछि उनीहरुलाई सम्हाल्न नेपाल प्रिमियर लिगको विशेष सुरक्षा टिमलाई हम्मे हम्मे परेको थियो।
यसलाई क्यानको कमजोर व्यवस्थापनका रुपमा लिइएको छ।
तस्बिरमा हेर्नुहोस्












1.3k
Shares

प्रतिक्रिया