खेल


तस्बिरमा हेर्नुहोस् लुम्बिनी र चितवनको भिडन्त

तस्बिरमा हेर्नुहोस् लुम्बिनी र चितवनको भिडन्त

सरोज नेपाल
मंसिर २५, २०८१ मंगलबार ११:४, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ। 

यो खबर तयार पार्दासम्म लुम्बिनीका कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा लुम्बिनी लायन्सले चितवनविरुद्ध १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

हेर्नुहोस् लुम्बिनी र चितवन भिडन्तका तस्बिरहरू-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad