नेपाल प्रिमियर लिगअन्तर्गत अहिले जारी खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ।
पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको काठमान्डुका ब्याट्सम्यान लुम्बिनीका बलरसामु चल्न नसकेपछि १०३ रनमै अलआउट भएको हो।
काठमान्डुका लागि चार ब्याट्सम्यानले मात्र दोहोरो स्कोर जोडे।
भीम सार्की ३१, स्टेफेन एस्किनाजी १३, डान डाउथवेट २१ र प्रतीक श्रेष्ठले २० रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन्।
तस्बिरहरु




















228
Shares

प्रतिक्रिया