लगातार जसो रन बनाइरहेका कर्णाली याक्सका विलियम बोसिस्टो आउन भएका छन्।
उनी जनकपुर कोल्ट्सका ललित राजवंशीकोे बलमा स्टम्पिङ हुँदै आउट भएका हुन्।
मिडिल अडरमा कर्णाली याक्समा महत्वपूर्ण खेलाडी मानिएका उनी १५ बलमा १४ रन बनाउँदै बाहिरिए। यसले कर्णाली थप दवावमा पर्ने देखिएको छ।
खेलको १० ओभर सकिँदा कर्णाली याक्सले ४ विकेटको क्षतिमा ६७ रन जोडेको छ।
81
Shares

प्रतिक्रिया