थाइल्यान्डमा हुने आईसीसी महिला वर्ल्ड कप एसिया क्वालिफायरको लागि दोस्रो चरणको क्पाम्पमा २० खेलाडीलाई प्रशिक्षणका लागि बोलाइएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति प्रकाशित गरी नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको छनोट गर्न इन्दु वर्मासहित २० जना खेलाडीलाई क्याम्पमा बोलाइएको जनाएको हो।
दोस्रो चरणको तयारी क्याम्पको लागि छनोट हुने खेलाडिहरु :
१) इन्दु वर्मा २) बिन्दु रावल ३) सम्झना खड्का ४) रुबिना छेत्री ५) रोमा थापा ६) कविता जोशी ७) यशोदा विस्ट ८) रुबी पोद्दार ९) राजमती ऐरी १०) काजल श्रेष्ठ ११) पूजा महतो १२) कविता कुँवर १३) सबनम राई १४) ईश्वरी बिस्ट १५) सोमु बिस्ट १६) मनीषा उपाध्याय १७) रचना चौधरी १८) सिता राना मगर १९) सिमाना केसी २०) रिया शर्मा
327
Shares

प्रतिक्रिया