खेल


एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाब
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

नेपालखबर
मंसिर १७, २०८२ बुधबार ७:२४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल बुधबार अपराह्न ४ः०० बजेदेखि सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई अङ्क मात्रै जाेड्न सकेकाे छ।

प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाब छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad