नेपाल र यूएईबीच हुने टी-२० शृंखलाका खेल हेर्न खल्ती एप्सबाट टिकट काट्न सकिने भएको छ।
नेपाल क्रिकेट संघको आयोजनामा नेपाल र यूएईबीच वैशाख ७ र ८ गते वटा टी-२० खेल हुँदै छन्। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।
दुवै खेलका लागि खल्ती एप्सबाट टिकट किन्न सकिने संघले जनाएको छ। दुवै फ्लडलाइटमा हुनेछन्।
252
Shares

प्रतिक्रिया