खेल


पहिलो हाफमा सहआयोजक मेक्सिकोविरुद्ध इंग्ल्यान्डलाई २-१ को अग्रता

पहिलो हाफमा सहआयोजक मेक्सिकोविरुद्ध इंग्ल्यान्डलाई २-१ को अग्रता

नेपालखबर
असार २२, २०८३ सोमबार ७:५७, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत हाज जारी खेलको पहिलो हाफमा इंग्ल्यान्डले मेक्सिकोविरुद्ध अग्रता बनाएको छ। 

अन्तिम १६ (क्वार्टरफाइनल)को खेलमा मेक्सिकोविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमा २-१ को अग्रता बनाएको हो।

मेक्सिको जारी विश्वकपको सहआयोजकसमेत हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad