फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले उपाधिमा कब्जा जमाएको हो।
अर्जेन्टिनाले विश्वकपमा फ्रान्सलाई पछि पार्दै उसलाई लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्नबाट रोक्नुका साथै २० वर्षपछि उपाधि दक्षिण अमेरिकी मुलुकलाई जिताउन सफल भयो।
कतार विश्वकप २०२२ को अवार्ड वितरण समारोहका केही झलक यहाँ समावेश गरिएको छ–
पुस ४, २०७९, आइतबार
प्रतिक्रिया