ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु, दुई जना घाइते

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु, दुई जना घाइते

गोकुल जोशी
असार १६, २०७९ बिहिबार ९:४५, कञ्चनपुर

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु छ भने दुई जना घाइते भएका छन्। 

बेदकोट नगरपालिका –५ पोल्खरीमा  गोमा साउदको कच्ची घर भत्किँदा च्यापिएर वडा नम्बर -५ धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

उनका अनुसार  ४० वर्षीय मान्टे थारु र ११ वर्षीय अर्जुन खुना घाइते भएका छन्।  

साउदको खेतमा अधिया गर्न आएका बेला उनीहरु घटनामा परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .