सुदूरपश्चिम


बाजुरामा फेरि गयो भूकम्प

बाजुरामा फेरि गयो भूकम्प

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १८:५६, काठमाडौँ

बाजुरामा आज भूकम्पको धक्का महसुस भएको छ। जिल्लाको  बिछिया केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। 

केन्द्रका अनुसार बिछिया केन्द्रबिन्दु भई आज दिउँसो १:१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रबिन्दु भई  तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .