ad ad

सुदूरपश्चिम


प्रहरी कार्यालयको मूलगेटमा तारसहितको शंकास्पद प्रेसर कुकर फेला

प्रहरी कार्यालयको मूलगेटमा तारसहितको शंकास्पद प्रेसर कुकर फेला

नेपालखबर
जेठ १९, २०८० शुक्रबार १३:३२, कञ्चनपुर

जिल्ला प्रहरी कार्यालय डोटीको गेटमा तारसहितको प्रेसर कुकर फेला परेको छ।

दीपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निर्माण गर्न माटो खन्दा पुरानो खिया लागेको तारसहितको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ।

उक्त स्थानलाई प्रहरीले सुरक्षित राखेर नेपाली सेनाको प्राबिधिक टोली बोलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .