सुदूरपश्चिम


अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा मनोज राई

अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा मनोज राई

नेपालखबर
पुस २६, २०८० बिहिबार १२:५४, काठमाडौँ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित भएका छन्।

बिहीबार बिहान धनगढीमा सम्पन्न प्रथम अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

समितिको उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह तथा सचिवमा कमल रोकाय चयन भएका छन्।

यस्तै सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद तथा कोषाध्यक्षमा जेबी कुँवर चयन भएका छन्।

अधिवेशनको उद्घाटन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .