बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी छिन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुढाले उम्मेदवारी दर्ता गराएकी हुन।
मंसिर १६ गते त्यहाँ उपचुनाव हुँदैछ।
57
Shares

प्रतिक्रिया