राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट सरोज कुमारी झाले उम्मेदवारी दर्ता गरेकी छिन्। महिला क्लस्टरमा मनोनयन दर्ता गरेकी झाको मीना लामा प्रस्तावक र सीता पुलामी मगर समर्थक रहेका छन्। प्रकाशित: पुस २३, २०८२ बुधबार १६:४४ 30 Shares
प्रतिक्रिया