ad ad

कारोबार


सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

नेपालखबर
असोज १८, २०७८ सोमबार १२:४, काठमाडौँ

सुनको मूल्य स्थिर बनेको छ। 

पहेँलो धातु आइतबार र सोमबार एकै मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैंयामा कारोवार भएको हो। 

चाँदीको मूल्य पनि स्थिर बनाइएको हो। 

आइतबार र सोमबार १ हजार १ सय  ६० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .