चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा विप्रेषण (रेमिट्यान्स) को योगदान २२.९६ प्रतिशत रहने अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालू वर्षको अर्थतन्त्रका विविध सूचकको प्रक्षेपण सार्वजनिक गरेको हो।
गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्सको योगदान थोरै बढेको हो।
आर्थिक वर्ष २०७९/८९ मा कुल गार्हस्थ्य उत्पादनको २२.८२ प्रतिशत प्राप्त भएको थियो।
आर्थिक वर्ष २०७८/०७९ मा २०.२४ प्रतिशत मात्रै योगदान रहेको थियो।
36
Shares
प्रतिक्रिया