प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
ती निर्माण कम्पनीलाई एक वर्ष ६ महिनादेखि दुई वर्षसम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीको विवरण

429
Shares

प्रतिक्रिया