कारोबार


चीन र भारतसँग काठमाडौंलाई जोड्ने दुई रेलमार्गको आवश्यक प्रक्रिया अघि बढाइने

चीन र भारतसँग काठमाडौंलाई जोड्ने दुई रेलमार्गको आवश्यक प्रक्रिया अघि बढाइने

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १७:६, काठमाडौँ

चीन र भारतसँग काठमाडौंलाई जोड्ने दुई रेलमार्गको आवश्यक प्रक्रिया अघि बढाइने भएको छ। 

सरकारले आगामी आवको नीति तथा कार्यक्रममा काठमाडौं–रक्सोल र केरुङ–रसुवागढी–काठमाडौं रेलमार्गलाई प्राथमिकतामा राखेको हो। 

दुवै मार्गको लगानी मोडालिटीलगायतका बारेमा आवश्यक अध्ययन प्रक्रिया अघि बढाउने नीति अघि सारिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad