कारोबार


राष्ट्रिय योजना आयोगको पुनर्संरचना गरिने

राष्ट्रिय योजना आयोगको पुनर्संरचना गरिने

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १७:२८, काठमाडौँ

सरकारले राष्ट्रिय योजना आयोगको पुनर्संरचना गर्ने भएको छ। 

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचना गर्ने उल्लेख छ। 

नीति तथा कार्यक्रममा भनिएको छ, ‘नीति तथा योजना निर्माणलाई तथ्य र प्रमाणमा आधारित बनाउन राष्ट्रिय योजना आयोग तथा नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचना गरी अनुसन्धान र अनुगमनमा केन्द्रित सक्षम र विश्वसनीय सार्वजनिक थिंकट्यांक तथा राष्ट्रिय नीति शोधशालाको रुपमा विकास गरिनेछ।’ 

राष्ट्रिय तथ्यांक प्रणालीको सामयिक पुनर्संरचना गरी सुदृढ बनाइने कार्यक्रम सरकारले ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad