प्रधानन्यायाधीश चोलेन्द्रशमशेरसम्बन्धी विवादमा शुक्रबार सर्वाेच्च अदालत परिसरमै वकिलहरूबीच कुटाकुट भएपछि कलाकार दीपकराज गिरीले व्यंग्य गरेका छन्।
घटनालगत्तैजसाे गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुन व्यवसायीहरूको संस्था ‘बार’को अगाडि ‘रेस्टुरेन्ट’ शब्द पनि थप्ने हो कि?’
अगाडि लेखेका छन्, ‘त्यसपछि रेस्टुरेन्ट एन्ड बार हुन्थ्यो, जति कुटाकुट गरे पनि भो!!!’
वकिलबीच यसरी भयो कुटाकुट pic.twitter.com/uN2L8stlsH
138
Shares

प्रतिक्रिया