यतिबेला देशभर तिहार पर्व धुमधामका साथ मनाइँदै छ।
यमपञ्चकको चौथो दिन आज गाई, गोरु र हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ।
हिजो साँझ भने लक्ष्मीपूजा गरिएको छ।
यसै सन्दर्भमा हरेक दिनजसो फेसबुकमा नयाँ नयाँ फेसनसहितका आफ्ना तस्बिर सार्वजनिक गरिरहने सदाबहार नायिका करिश्मा मानन्धरले लक्ष्मीपूजाका दिनका आफ्ना तस्बिर पनि सार्वजनिक गरेकी छन्।
क्याप्सनमा करिश्माले लेखेकी छन्, ‘रंगोली यो वर्ष, तिहार पहिरन।’




270
Shares

प्रतिक्रिया