आपसी प्रेम र सदभावको पर्व होली अर्थात् फागु पूर्णिमा मनाइएको चार दिन बितिसकेको छ। तर त्यही होली बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडाले मनाएको भिडिओ अहिले पनि भाइरल भइरहेको छ।
उनले होली नयाँ तरिकाले मनाएकी हुन्। अर्थात् उनले आफ्ना अमेरिकी पतिसँग आलिंगन गर्दै होली मनाएकी हुन्।
अभिनेत्री प्रियंकाले अमेरिकाको लस एन्जलसस्थित निवासमा गायक पति निक जोनाससँग चुम्बन आदानप्रदान गर्दै होली पर्व मनाएकी हुन्।
अमेरिकी नागरिक निकले पनि हिन्दू धर्माबलम्बीहरूले मनाउने होली हर्षाेल्लासपूर्वक मनाएका छन्। भारतीय महिला र अमेरिकी पुरुषको जोडीले मनाएको होलीलाई भारतीयहरूले ‘फ्युजन होली’ भनेका छन्।
हेर्नुहोस् प्रेमिल भिडिओ–
309
Shares

प्रतिक्रिया