कला


समीक्षा अधिकारीको स्वरमा नयाँ गीत (भिडिओ)

समीक्षा अधिकारीको स्वरमा नयाँ गीत (भिडिओ)

नेपालखबर
चैत ३०, २०७८ बुधबार ५:४६, काठमाडौँ

गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

समीक्षा र कृष्ण काफ्लेले गाएको ‘नो मनी फनफनी’ बोलको गीत मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

गीतको भिडिओमा सुरेश कोहली र मनीषा थापाले अभिनय गरेका छन्।

हेर्नुहोस् गीतको भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad