कला


दीपाले कविता लेखेर दिइन् दीपकलाई जन्मदिनको शुभकामना

दीपाले कविता लेखेर दिइन् दीपकलाई जन्मदिनको शुभकामना

नेपालखबर
बैशाख १, २०७९ बिहिबार ११:२९, काठमाडौँ

कलाकार दीपाश्री निरौलाले सहकर्मी दीपकराज गिरीलाई जन्मदिनको शुभकामना दिएकी छन्। 

आज नयाँ वर्ष २०७९ को शभुकामनासमेत दिँदै दीपाले कवितात्मक शैलीमा दीपकको प्रशंसा गरेकी छन्। 

यस्तो छ दीपाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेको स्टाटस–
कला र कलाकारिताको पुजारी दीपक
जे हो त्यही सत्य बोल्ने दीपक

साथीभाइका लागि अभिभावक दीपक
परिवारका लागि अभिभावक दीपक

नामजस्तै उज्यालो छर्ने दीपक
तेतीसकोटी भगवान् र दर्शकको साथ होस् दीपक

जन्मदिनको शुभकामना प्यारो साथी दीपक 
नयाँ वर्ष २०७९ को शुभकामना दीपक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad