ad ad

कला


राष्ट्रिय सभागृहमा बालेन साहका ६ पोज (तस्बिरहरू)

राष्ट्रिय सभागृहमा बालेन साहका ६ पोज (तस्बिरहरू)

मतगणनास्थल राष्ट्रियसभा गृहमा बालेन साह। तस्बिर : विजय सिंह/नेपालखबर


विजय सिंह
बैशाख ३१, २०७९ शनिबार १५:४८, काठमाडौँ

शुक्रबार भएको स्थानीय तहको निर्वाचनपछि धमाधम मतगणना भइरहेको छ। 

हालसम्म ११ पालिकाको त नतिजा नै आइसकेको छ भने अन्य स्थानमा गणना जारी छ। 

तर सर्वाधिक चासो भने काठमाडौं महानगरको मतगणनामा छ। 

स्वतन्त्र उम्मेदवार उठेका चर्चित र्‍यापर बालेन शाहले प्रारम्भिक गणनामा अग्रता लिएपछि चासो झनै बढेको छ। 

उनले सुरुदेखि नै अग्रता बनाइरहेका छन्। स्वतन्त्र उम्मेदवार साहलाई एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन्। 

सुरुवाती अग्रता लिएपछि साह स्वयं मतगणनास्थल राष्ट्रिय सभागृहमा पुगेका छन्। 

उनी मत गणना भइरहँदा हातमा मोबाइल लिएर यताउता गरिरहेका थिए।

बालेनका केही पोज

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .