अभिनेत्री रेखा थापाले आफ्नो नयाँ फिल्ममा रेनेशा राईलाई भित्र्याएकी छिन्।
थापाले राईलाई निर्देशकका रुपमा आफ्नो फिल्ममा भित्र्याएकी हुन्।
हुन्।
फिल्ममा कोरियोग्राफरका रुपमा चर्चित राईको जन्मदिनको अवसर पारेर रेखाले निर्देशनमा अनुबन्धित गराएकी हुन्। राईले ‘इन्टु मिन्टु लण्डन’मा बाट निर्देशनमा डेब्यु गरेकी थिइन।
रेखाको नयाँ फिल्मको स्क्रिप्ट अभिमन्यू निरबीले लेख्ने छन्। अहिले अभिमन्यू फिल्मको स्क्रिप्ट लेखनमा काम गरिरहेका छन्। फिल्म आगामी मंसिरबाट छायांकनमा जाने रेखाले बताएकी छिन्।
663
Shares
प्रतिक्रिया