चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्माताहरूलाई सम्मान गरेको छ।
सोमबार विकास बोर्ड स्थापनाको २५ औं वार्षिकत्सवको अवसरमा विगत २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई सम्मान गरिएको हो।
विकास बोर्ड स्थापना भएको मितिबाट वि.सं २०८२ साल जेठको मसान्तसम्म रिलिजमा आएका फिल्ममध्येबाट ५ करोड भन्दा माथि व्यापार गर्ने २५ फिल्मलाई सम्मान गरेको बोर्डले जनाएको छ।
यस्तो छ धेरै कमाइ गर्ने २५ फिल्मको सूची
१. पूर्ण बहादुरको सारंगी-४६ करोड ८७ लाख
२. कबड्डी ४ -२१ करोड ४० लाख
३. १२ गाउँ -१९ करोड ९२ लाख
४. छक्का पञ्जा ४-१७ करोड ५३ लाख
५. जारी-१७ करोड ४८ लाख
६. छक्का पञ्जा -१६ करोड १० लाख
७. महाजात्रा -१५ करोड ६७ लाख
८. छक्का पञ्जा ५ -१५ करोड २० लाख०
९. कोहिनुर-१४ करोड ७५ लाख
१०. छक्का पञ्जा २ -१४ करोड ५१ लाख
११. शत्रु गते -१२ करोड ६५ लाख
१२. ऊनको स्वीटर -१० करोड ६२ लाख
१३. कबड्डी २ -१० करोड ३५ लाख
१४. बोक्सीको घर -१० करोड १० लाख
१५. छ माया छपक्कै -९ करोड ९२ लाख
१६. दिमाग खराब -८ करोड ९८ लाख
१७. अञ्जिला -८ करोड ८३ लाख
१८. परदेशी २ -७ करोड ९२ लाख
१९. छक्का पञ्जा ३ -७ करोड ८३ लाख
२०. प्रेम गीत ३ -७ करोड ६३ लाख
२१. कबड्डी कबड्डी कबड्डी -७ करोड ५९ लाख
२२. पुजार सार्की -७ करोड ३८ लाख
२३. महापुरूष -७ करोड ३५ लाख
२४. कबड्डी -७ करोड ३४ लाख
२५. पशुपति प्रसाद २–भष्मे डन -७ करोड ३२ लाख
Shares

प्रतिक्रिया