चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रुपमा विकास गरिने भएको छ।
सरकारको नीति तथा कार्यक्रममा यो विषय राखिएको हो।
मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सिर्जनाको गन्तव्यका रुपमा विकास गरिने सरकारले जनाएको छ।
36
Shares

प्रतिक्रिया