चर्चित पपगायिका शाकिराले नेपाली बालबालिकाले बनाएको इन्स्टाग्राम रिल रिपोस्ट गरेकी छन्। उनले गाएको फिफा विश्वकप २०२६ को गीत ‘दाइ दाइ’ भन्ने गीतमा नेपाली बालबालिकाहरूले रिल बनाएका बनाएका थिए।
सो रिल आयुषी ढकाल र जेभिनजेभिस अफिसियल नामक इन्स्टाग्राम अकाउन्टबाट सो रिल अपलोड गरिएको छ। शाकिराले सेयर गरेपछि अहिले सो रिलको भ्युज २५ लाख पुगेको छ। झन्डै १४ सयले रिपोस्ट गरेका छन्।
1.4k
Shares

प्रतिक्रिया