कला


नेहा–रोहन विवाहका ७ नयाँ तस्बिर

नेहा–रोहन विवाहका ७ नयाँ तस्बिर

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ७:४७,

बलिउडकी गायिका नेहा कक्कर यतिबेला विवाहलाई लिएर चर्चामा रहेकी छन्।

नेहाले आफ्ना प्रेमी गायक रोहनप्रित सिंहसँग २३ अक्टोबरका दिन विवाह गरेकी हुन्।

नेहाले विवाहका फोटाहरु सामाजिक सञ्जालमा सेयर गर्दै आइरहेकी छिन्। उनले केही नयाँ तस्बिर पनि सेयर गरेकी छन्।

नेहा कक्कड़

यी नयाँ ७ तस्बिरमा उनी विवाहको रातो कपडामा सजिएकी छन्। रोहनप्रतिले मंगलसुत्र लगाइदिएदेखि सिन्दुर भरेकासम्म फोटाहरु पनि उनले सेयर गरेकी छन्।

नेहा कक्कड़

यी तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘तिमीलाई मेरो दिलको अवस्था थाहा छ। तपाईंको नयाँ संसारको सबैभन्दा खुसी दुलही हुँ, यो सब तपाइँको कारणले हो, मिस्टर सिंह। भगवानलाई धन्यवाद। धन्यबाद तपाईलाई पनि रोहनप्रित सिंह।’

नेहा कक्कड़-रोहनप्रीत सिंह

नेहा कक्कड़

नेहा कक्कड़-रोहनप्रीत सिंह

नेहा कक्कड़

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad